कोरोना लक्षित वेब पोर्टल ‘डाँफे हेल्थ डटकम’ सञ्चालनमा

काडमाडौं । सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न आजदेखि डाँफे हेल्थ डटकम सञ्चालनमा ल्याउने भएको छ । कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचनाहरु उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टैल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सूचना र ज्ञान सीप आदान प्रदान गर्नका लागि डेडिकेटेड वेब पोर्टल तयार … Continue reading कोरोना लक्षित वेब पोर्टल ‘डाँफे हेल्थ डटकम’ सञ्चालनमा